इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले खराब ब्याटिङ गरेकाे छ । शृङ्खलाअन्तर्गत यूएईसँगकाे खेलमा नेपालले १७ ओभर १ बलमा ६८ रन बनाउँदा ५ विकेट गुमाएकाे छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे नेपालले १४ रन बनाउँदा पहिलाे विकेटकाे रूपमा आसिफ शेख ६ रन बनाएर आउट भए । त्यस्तै ३४ रनमा दाेस्राे विकेटका रूपमा ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भए । ४९ रनमा तेस्राे विकेटका रूपमा कप्तान राेहित पाैडेल १ रनमा आउट भए । ५९ रनमा चाैथाे विकेटकाे रूपमा कुशल मल्ल ३२ रन बनाएर आउट भए । त्यस्तै ६८ रनमा पाँचाैँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरी ४ रन बनाएर आउट भए ।
अहिले क्रिजमा भीम सार्की र सन्दीप लामिछाने रहेका छन् । याे शृङ्खलामा नेपाल यूएईसँग पहिलाे खेलमा पनि पराजित भएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।