पलेशालाई पारा एथलिट अवार्ड

 फागुन २३, २०७९ मंगलबार १८:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ओलम्पियन पारा खेलाडी पलेशा गाेवर्द्धन श्रेष्ठले पारा एथलिट अवार्ड जितेकी छिन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर श्रेष्ठलाई पारा एथलिट अवार्ड दिएकाे हाे । 

जापानमा भएको टोकियोमा भएको पारालिम्पिक्समा पलेशाले दुई वटा फाइट जितेकी थिइन् । पारा ओलम्पिकमा दुई वटा फाइट जित्ने पनि उहाँ पहिलो खेलाडी पनि हुन् ।

यस्तै पलेशाले एसियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् । बहराइनको मानमामा भएको एसिया युथ पारामा पलेशाले ५७ केजीमुनि क्याटागोरी ४४ मा स्वर्ण पदक जितेकी थिइन् । एसियन युथ पारामा स्वर्ण पदक जित्ने उनी पहिलाे नेपाली हुन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया