भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ ।
धनगढी रङ्गशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोलले हराउँदै थ्री स्टार क्लबले उपाधि जितेको हो । उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ पुरस्कार पाएको छ भने मनाङले १० लाख रुपैयाँ पाएको छ ।
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टोली, दुई विदेशी र मोफसलको बाग्मती युथ क्लब र आयोजक गरी १० टोली सहभागी थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rajesh Joshi
April 1, 2023, 7:11 p.m.धेरै धेरै बधाई Three Star Culb लाई तथा सम्पूर्ण खेलाडी र शुभचिन्तक हरुमा
Rajesh Joshi
April 1, 2023, 7:06 p.m.Wow, Congratulations to Three (multi) Star Culb