बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई हराएकाे छ ।
आज मङ्गलवार ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा पुलिसले एपीएफलाई १–० गाेलले हरायाे । पुलिसका लागि मोसेस ग्याबाहले गाेल गरे ।
याे जितसँगै पुलिस १८ खेलमा २२ अङ्कसहित तालिकाकाे दशाैँ स्थानमा उक्लिएकाे छ । एपीएफ उति नै खेलमा २२ अङ्क भए पनि हेड टु हेडका आधारमा एघाराैँ स्थानमा छ ।
यस्तै आजै दशरथ रङ्गशालामा भएकाे खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले १–१ गाेलकाे बराबरी खेलेका छन् । थ्री स्टारका लागि लाकेन लिम्बु र आर्मीका लागि दिनेश हेन्जनले गाेल गरे ।
याे बराबरीपछि थ्री स्टार १८ खेलमा २६ अङ्कसहित तालिकाकाे चौथो स्थानमा उक्लिएको छ । आर्मी उति नै खेलमा २५ अङ्कसहित छैटौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।