पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – श्रीलङ्कासँगको पहिलो टेष्ट क्रिकेट इंग्ल्याण्डले जितेको छ । म्यानचेस्टरमा श्रीलङ्काले दिएको दुई सय पाँच रनको लक्ष्य इंग्ल्याण्डले चौथो दिनको खाना समयपछि पाँच विकेट गुमाएर भेटायो । उसका जोय रुटले नटआउट ६५ रन बनाए ।
पहिलो पारीमा श्रीलङ्काले दुई सय ३६ रन बनाएकोमा इंग्ल्याण्डले भने पाँच सय ५८ रन बनाएको थियो । दोस्रो पालीमा श्रीलङ्काले तीन सय २६ रन बनाएपछि इंग्ल्याण्डले दुई सय पाँच रनको लक्ष्य पाएको थियो । यो जितसँगै तीन खेलको शृङ्खलामा इंग्ल्याण्डले १–० को अग्रता बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।