पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
कैलाली - चिकित्सकको लापरवाहीले सेती अञ्चल अस्पतालमा सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले धनगढी बजार बन्द गराएका छन् ।
सुत्केरी बेथा लागेपछि चैत्र ४ गते अस्पताल भर्ना गरिएकी धनगढी उपमहानगरपालिका वडा नम्बर-१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार ज्यान गएको थियो।
बिहीबार रातिदेखि नै अस्पताल घेराउ गरिरहेका उनीहरुले चिकित्सकलाई कारबाही हुनुपर्ने माग गर्दै धनगढीको मुख्य सडक ठप्प पारेर नाराबाजी गरिरहेका छन् ।
सेती अञ्चल अस्पतालबाट थप उपचारका लागि कोहलपुर लैजाने क्रममा गर्भवती रेखाको बाटोमै मृत्यु भएको थियो। मृतकका आफन्त र अस्पताल प्रशासनबीच बैठक बसे पनि कुनै सहमति हुन सकेन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।