एनपीएल : लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सकाे राेमाञ्चक जीत
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै - अहिले नेपालको पूर्वी र मध्य भूभागमा हल्का वर्षा भैरहेको छ ।
भारतको उत्तर प्रदेश र विहार आसपासमा रहेको न्यून चापीय प्रणालीका कारण पूर्वी र मध्य भूभागमा वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी भूभागको मौसम भने आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका केही र पश्चिम पहाडी भेगका १-२ ठाउँमा पानी पर्ने मौसमविद्हरुले बताएका छन् ।
आज राति पनि केही ठाउँमा आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेकाे छ । यो प्रक्रिया मंगलबारसम्म नै रहने तर निरन्तर पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।