सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्सेको वेबसाइटमा प्रवेश गरेर अनधिकृत रुपमा डाटा ह्याकिङको प्रयास भएको छ ।
नेप्सेले मङ्गलबार विज्ञप्तिमार्फत वेबसाइटमा विभिन्न कोड प्रयोग गरेर अनधिकृत रुपमा ठूलो परिमाणमा डाटा तान्ने प्रयास भइरहेको जनाएको छ । यसले गर्दा नेप्सेको वेबसाइटमा विवरण हेर्न खोज्नेको सङ्ख्या कृत्रिम रुपमा अत्यधिक बढेको र सर्वसाधारणलाई असुविधा भइरहेको नेप्सेले जनाएको छ ।
यसलाई समाधान गर्न नेप्सेले प्राविधिक उपाय लगाइरहेको र त्यस्ता क्रियाकलाप नरोकिए कारबाहीमा जाने नेप्सेले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।