६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
सल्यान – सल्यानबाट दाङको तुलसीपुर जाँदै गरेको ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा नाै जनाको ज्यान गएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द थापाका अनुसार घटनास्थलबाट उद्धार गरिएका र घटनास्थलमै गरी नाै जनाको ज्यान गएकाे हाे । बसमा कम्तीमा ३० यात्रु रहेका अनुमान गरिएको छ। बस सडकबाट दुई सय मिटर तल खसेको बताइएको छ ।
अहिले पनि उद्धार जारी रहेको र मृतकका सनाखत हुन बाँकी रहेकाे जनाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।