उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
रुकुम – रुकुम पश्चिममा गाडीको ठक्करबाट एक जना मतदाताको ज्यान गएको छ । नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार जनक बाँठामगर चढेको लु ३ च ३३ १० नम्बरको गाडीको ठक्करबाट बाँफिकोट गाउँपालिका वडा नम्बर ७ का ६२ वर्षका पर्जे खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।
गाडीको ठक्करबाट घाइते खत्रीको सल्ले अस्पतालमा पुर्याएपछि ज्यान गएको हो । खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै हुनुहुथ्यो, भने बाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा गाडीले ठक्कर दिएको थियो । प्रहरीले गाडीका चालक देवराज शाहीलाई पक्राउ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।