नवलपुर बुलिङटार गाउँपालिकाको अध्यक्षमा एमालेबाट २७ वर्षे युवा अध्यक्षमा विजयी

 जेठ २, २०७९ सोमबार १२:४७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्ता पूर्वको) बुलिङटार गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट २७ वर्षे युवा दीपेन्द्र सुनारी विजयी हुनुभएको छ ।

सुनारीले ४०४९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका शशिकिरण वस्ताकोटीले ३९०० मत प्राप्त गर्नुभएको हो ।

उपाध्यक्षमा नेपाली कांग्रेसका दिलमाया राना मगर ४२३९ मत ल्याएर विजयी हुनु भएको छ । नेकपा एमालेका भूमिका खण्डलुकले ३५१९ मत प्राप्त गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया