पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – महानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेकाे प्यानलै विजयी भएकाे छ ।
वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ १ हजार ३ सय ७७ मतसहित विजयी हुनुभयाे । श्रेष्ठले नेपाली कांग्रेसका सूर्यलाल महर्जनलाई पराजित गर्नुभएकाे हाे ।
महिला सदस्यमा पूर्णलक्ष्मी रजत १ हजार २ सय ५५ मतसहित विजयी हुनुभयाे । दलित महिला सदस्यमा ईश्वरी परियार १ हजार ३ सय १७ मतसहित विजयी हुनुभयाे ।
यस्तै दुई जना सदस्यमा पदमकाजी महर्जन १ हजार १ सय ७४ र विमला गुरुङ १ हजार १ सय ६२ मतसहित विजयी हुनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।