पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिदेखि सामान्य बदली छ ।
मौसमविद् वरुण पौडेलका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसहित पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङसहित हल्का वर्षाको अनुमान गरिएको छ ।
अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
नेपालमा अहिले पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ । अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लागेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।