काठमाण्डाैसँग हारेसँगै लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
मंसिर २६, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीले छापा मारेको छ । आज बिहान दक्षिण कोरियाली प्रहरीले त्यहाँका राष्ट्रपति युन सुक येओलको कार्यालयमा छापा मारेको हो । यस्तै प्रहरी मुख्यालयमा पनि छापा मारिएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति युन सुक येओलले केही दिनअघि जारी गरेको 'मार्शल ल' पछि छानबिनका क्रममा प्रहरीले छापा मारेको हो । छापा मारिएको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा नरहेको खबरमा उल्लेख छ ।
गएको हप्ता राष्ट्रपति येओलले सैनिक शासन लागू गर्ने 'मार्शल ल' जारी गर्नुभएको थियो । तर व्यापक विरोध भएपछि छोटो समयमै उहाँले त्यसलाई फिर्ता लिनुभएको थियो ।
यही प्रकरणमा सबै जिम्मेवारी आफैंले लिएको भन्दै रक्षमन्त्री किम योङ–ह्युनले राजीनामा दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।