सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
मंसिर १६, २०८१ आइतबार
कालीकोट – रास्कोट नगरपालिकाको टिप्पर लालीघाट बजार नजिकै दुर्घना भएको छ । लालीघाटबाट मान्छे लिएर क्वरेण्टीनतर्फ गइरहेकाे टिप्पर कर्णाली नदीमा खसेकाे हाे । टिप्परमा ४० जनाकाे हाराहारीमा यात्रु रहेकाे बताइएकाे छ ।
तीन जनाको शव भेटिएको र ३० भन्दा बढी हराइरहेको प्रारम्भिक जानकारी आएको छ । उद्धारकाे लागि नेपाल प्रहरी, नेपाल आर्मी घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।