पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ - ताप्लेजुङको मेरिङ गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युक हां वीर लिम्बुले ९९ मत बढी ल्याई विजयी हुनु भएको छ । उहाँले दुई हजार आठ सय ६९ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका केदारजंग लिम्बुले दुई हजार सात सय ७० मत प्राप्त गर्नु भएको छ ।
उता, उपाध्यक्षमा गठबन्धन कै नेकपा एसका दुर्गाप्रसाद चोङबाङ निर्वाचित हुनुभएको छ । उहाँले नौ सय ४१ मत बढी प्राप्त गरी निर्बाचित हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाले एक हजार ६ सय ९७ मत प्राप्त गर्नु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।