विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
मंसिर १६, २०८१ आइतबार
ललितपुर – ललितपुर महानगरपालिकाले आजदेखि विभिन्न ठाउँमा गाडी पार्किङमा रोक लगाएको छ । महानगरले मङ्गलबजार, सुन्धारा, ग्वार्को सडक खण्ड, टङ्गल, थती (लगनखेल) सडक खण्डमा आजैदेखि गाडी पार्किङ निषेध गरेको छ ।
ललितपुर महानगर कार्यपालिकाले गरेको निर्णय आजदेखि कार्यान्वयनमा आएको हाे । गाडी तथा पैदल यात्रुहरूको अत्यधिक चाप हुने क्षेत्रमा आवतजावत सहज बनाउन पार्किङ निषेधित क्षेत्र घोषणा गर्नुपरेको ललितपुर नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभएको छ ।
पार्किङले गर्दा महानगरपालिका क्षेत्रभित्र रहेको पाटन दरबार स्क्वायर क्षेत्रमा पर्यटक र पैदल यात्रुहरूको आवागमन, दमकल, एम्बुलेन्सजस्ता आकस्मिक गाडीलाई समेत आवतजावत गर्न असहज भएपछि पार्किङ निषेध गर्नुपरेको महानगरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।